गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री बन्दै

nepaltext

काठमाडौं -प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गर्न लागेका हुन् ।

प्रतिक्रिया