काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले परीक्षा आगामी १ देखि ७ असारसम्म सञ्चालन हुने जानकारी गराएको हो । परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
हेर्नुहोस् तालिका :
३१ बैशाख २०८३, बिहिबार ०९:१४ मा प्रकाशित