प्रभु बैंक कर्मचारी र ग्राहकलाई माछापुच्छ्रे पोलीक्लिनिकमा ५–२०% छुट!

nepaltext.com

प्रभु बैंक र माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिबीच सम्झौता भएको छ। अब बैंकका ग्राहक र कर्मचारीले स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा पोलीक्लिनिकका डा. प्रकाश भट्टराई र भावना भण्डारी तथा प्रभु बैंकका शाखा प्रबन्धक प्रकाश पौडेलले सयुक्त हस्ताक्षर गरेका छन्।

प्रभु बैंकले देशभर ३१२ शाखा, २८४ एटिएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया