पेट्रोलमा १५, डिजेल-मट्टितेलमा १० रुपैयाँले मूल्य वृद्धि

nepaltext

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

प्रतिक्रिया