प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

nepaltext

काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया