भक्तपुर–२ : महेश बस्नेतलाई पछि पार्दै राजीव खत्रीको अग्रता कायमै

भक्तपुर- भक्तपुर–२ मा मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन्।

मध्यपुरथिमि नगरपालिका–१ को मतगणना जारी रहँदा बिहान ०८:२० बजेसम्मको विवरण यस्तो छः

घण्टी (राजीव खत्री) - ३०६०
सूर्य (महेश बस्नेत) - १५७३
रुख (कबीर राना) - ४८४
मादल (रमेश वैद्य)- १६१
चीम- (जितराम लामा) - ५५
हलो (विक्रम थापा) - ७३
तारा (रामप्रसाद सापकोटा) - ६८
माटो (जीताराम लामा) - ५२
जुत्ता-५

प्रतिक्रिया