सभापतिबाट राजीनामा गरेका थापा नगएको कांग्रेस बैठकमा पेश भए दुई प्रस्ताव

nepaltext

काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुई प्रस्ताव पेश भएका छन्।

सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको र निर्वाचनको समिक्षा सन्दर्भमा दुई प्रस्ताव पेश भएका हुन्। 

ति लिखित प्रस्ताव नेता उदय शमशेर राणाले सार्वजनिक गरेका हुन्।

653789708_1511817590299682_25164210163748682_n-1773997903.jpg


प्रतिक्रिया